नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग
२०८२ फाल्गुण ०३ आइतवार
- नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापा नेपालके भारतको कुन कुन जग्गा मिचेको च्ग्ग त्यस बारे जानकारी दिन माग गरेकी छन् ।
काठमाडौं । नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापा नेपालके भारतको कुन कुन जग्गा मिचेको च्ग्ग त्यस बारे जानकारी दिन माग गरेकी छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहले आइतबारको प्रतिनिधि सभाको बैठक नेपालले पनि भारतको भूमि मिचेको बताएकोप्रति सांसद थापाले आपत्ति जनाउदै नेपालले मिचेको जग्गाको विवरण माग गरेकी हुन् ।
उनले भनेकी छन्- प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिच्यो भन्नु भयो, यो कहाँ निर हो हामीलाई जानकारी गराउनु पर्यो । यो गम्भीर र आपत्ति जनक विषय हो । प्रधानमन्त्रीले तथ्य बिना दुई देश सीमा बारे बोलेको कुरा सहि हो भने राख्नु पर्यो हैन भने रेकर्डबाट हटाउन माग गर्दछु ।'
प्रतिनिधि सभामा सांसदहरुको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री शाहले आफु प्रधानमन्त्री बनेपछि नेपालले पनि भारतको भूमि मिचेको थाहा पाएको बताउदै लिपुलेकसहितका सबै विषय भारतसँग छलफल गरेर समाधान गर्ने बताएको विषय विवादित बनेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।